घाँस ठेक्का सम्बन्धी सूचना हलुका सवारी चालक पदमा पदपूर्तिको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना कार्यालय सहयोगी सेवा करार पदमा पदपुर्ति सम्बन्धी अन्तिम नतिजा प्रकाशन गरिएको सूचना Vacancy For The Post Of Office Helper and Driver मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमका निर्णयहरु २०७७।०८।१० स्थानिय पुर्वाधार विकास साझेदारी कार्यक्रमको विवरण भौतिक पुर्वाधार विकास मन्त्रालय प्रदेश नं ५ द्वारा आयोजित MWASH कार्यक्रम संचालन गरिएको छ डुडुवा नदि को घाट क्षेत्र बाट नदि जन्य पदार्थ उत्खनन् सम्बन्धी प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन २०७३ अषाढ बबई नदि को कुमराह घाट क्षेत्र बाट नदि जन्य पदार्थ उत्खनन् सम्बन्धी प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन २०७३ अषाढ बबई नदि को चन्दनपुर घाट क्षेत्र बाट नदि जन्य पदार्थ उत्खनन् सम्बन्धी प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन २०७३ अषाढ

कर्मचारीहरुका लागि सूचना तथा संचार प्रबिधि सम्बन्धि तालिम

मिति २०७३ जेष्ठ ३१ गतेका दिन जिविस बर्दियाको आयोजनामा कर्मचारीहरुका लागि सूचना तथा संचार प्रबिधि सम्बन्धि तालिम श्रीमान स्थानीय विकास अधिकारी तेजराज शर्मा ज्युको अध्यक्षतामा जिबिस हलमा संचालन भएको छ | तालिमको सहजीकरण ICT Volunteer गोकर्ण घिमिरे र IT अफिसर राधेश्याम चौधरीले गर्नु भएको थियो | तालिम २ दिनसम्म संचालन हुनेछ |

IMG_20160613_070542IMG_20160613_071757IMG_20160613_072044

Skip to toolbar