घाँस ठेक्का सम्बन्धी सूचना हलुका सवारी चालक पदमा पदपूर्तिको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना कार्यालय सहयोगी सेवा करार पदमा पदपुर्ति सम्बन्धी अन्तिम नतिजा प्रकाशन गरिएको सूचना Vacancy For The Post Of Office Helper and Driver मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमका निर्णयहरु २०७७।०८।१० स्थानिय पुर्वाधार विकास साझेदारी कार्यक्रमको विवरण भौतिक पुर्वाधार विकास मन्त्रालय प्रदेश नं ५ द्वारा आयोजित MWASH कार्यक्रम संचालन गरिएको छ डुडुवा नदि को घाट क्षेत्र बाट नदि जन्य पदार्थ उत्खनन् सम्बन्धी प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन २०७३ अषाढ बबई नदि को कुमराह घाट क्षेत्र बाट नदि जन्य पदार्थ उत्खनन् सम्बन्धी प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन २०७३ अषाढ बबई नदि को चन्दनपुर घाट क्षेत्र बाट नदि जन्य पदार्थ उत्खनन् सम्बन्धी प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन २०७३ अषाढ

सामाजिक परिचालकहरुका लागि २ दिने सूचना तथा संचार प्रबिधि सम्बन्धि आधारभूत तालिम सम्पन्न

जिल्ला विकास समितिको कार्यालय बर्दियाको आयोजनामा सामाजिक परिचालकहरुका लागि २ दिने सूचना तथा संचार प्रबिधि सम्बन्धि आधारभूत तालिम यहि २०७३ साल बैशाख १० र ११ गते गुलरियामा सम्पन्न भएको छ | तालिममा गाविसका सामाजिक परिचालकहरु , सामाजिक परिचालक संयोजकहरुको उपस्थिति रहेको थियो | तालिममा अहिलेको सूचना प्रबिधि, विद्युतीय शासन, इमेल इन्टरनेट आदि विषयबस्तुहरु समेटिएको थियो | तालिमको उद्घाटन जिविसका यो.अ.तथा प्र. अधिकृत सुन्दर श्रेष्ठले गर्नुभएको थियो | तालिममा ICT Engineer द्वय गोकर्ण घिमिरे र सौरभ योगीले सहजीकरणको भूमिका निर्वाह गर्नुभएको थियो ||

Skip to toolbar