५ नम्वर सटर भाडामा लगाउने सम्बन्धी सार्वजनिक सूचना घाँस ठेक्का सम्बन्धी सूचना हलुका सवारी चालक पदमा पदपूर्तिको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना कार्यालय सहयोगी सेवा करार पदमा पदपुर्ति सम्बन्धी अन्तिम नतिजा प्रकाशन गरिएको सूचना Vacancy For The Post Of Office Helper and Driver मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमका निर्णयहरु २०७७।०८।१० स्थानिय पुर्वाधार विकास साझेदारी कार्यक्रमको विवरण भौतिक पुर्वाधार विकास मन्त्रालय प्रदेश नं ५ द्वारा आयोजित MWASH कार्यक्रम संचालन गरिएको छ डुडुवा नदि को घाट क्षेत्र बाट नदि जन्य पदार्थ उत्खनन् सम्बन्धी प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन २०७३ अषाढ बबई नदि को कुमराह घाट क्षेत्र बाट नदि जन्य पदार्थ उत्खनन् सम्बन्धी प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन २०७३ अषाढ

सामाजिक सुरक्षा

सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०६९ बमोजिम समाजका जेष्ठ नागरिक, एकल महिला, विधवा, दलित वर्ग, लोपोन्मुख आदिवासी जनजाति, अशक्त्त अपाङ्गता भएका नागरिकहरु एव दलित बालबालिकाहरुले सामाजिक सुरक्षा भत्ता वृत्ति अनुदान प्राप्त गर्नेछन् । सामाजिक सुरक्षा भत्ता वृत्ति अनुदान प्राप्त गर्नका लागि चालू आर्थिक वर्षको मंसिर १५ गते सम्ममा दरखास्त दिनु पर्नेछ ।

निम्न वर्गहरुले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने छन् ।

सि न लक्षित समूह उमेर समूह लक्षित समूहले पाउने सुविधा (मासिक)
जेष्ठ नागरिक दलित ६० वर्ष उमेर पुगेका देश भरका सबै नागरिक ५००।
जेष्ठ नागरिक अन्य ७० वर्ष उमेर पुगेका देश भरका सबै नागरिक ५००।
एकल महिला ६० वर्ष उमेर पुगेका देहायका अवस्था भएका सबै एकल महिलाक विवाह नगरी बसेका एकल महिलाख सम्बन्ध विच्छेद भएका एकल महिला ५००।
विधवा महिला विधवा महिलाले विवाह गरेमा सामाजिक सुरक्षा भत्ता प्राप्त हुने छैन । ५००।
पूर्ण अशक्त्त अपाङ्गता भएका व्यक्त्ति जिल्ला स्थित महिला तथा बालबालिका कार्यालयबाट रातो रगको परिचय पत्र प्राप्त गरेका नागरिकहरु १०००।
आशिक अशक्त्त अपाङ्गता भएका व्यक्त्ति जिल्ला स्थित महिला तथा बालबालिका कार्यालयबाट निलो रगको परिचय पत्र प्राप्त गरेका नागरिकहरु ३००।
लोपोन्मुख आदिवासी जनजाति १०००।
दलित बालबालिका पाँच वर्ष उमेर पुरा नभएका दलित बालबालिका २००।

Samajik Surkchhya Namawali 2069

Samajik Surkchhya 2070

Samajik_Surakshya2072-73

Samajik_Surakshya2073-74




गा.वि.सका नाम्हरु आ.व (चौमासिक) जेष्ठ नागरिक जेष्ठ नागरिक कर्णाली जेष्ठ नागरिक दलित एकल बिधवा पूर्ण अशक्त अपांग आंशिक अशक्त लोपोन्मुख बालबालिका डाउनलोड
पु पु पु पु पु पु पु
Skip to toolbar